मौलापुरका प्रमुख प्रशासकीय अधिकृत २ महिनादेखि बेपत्ता, विकास निर्माण प्रभावित
रौतहट, २७ जेठ ।
विकास निर्माणको कामले तीव्रता पाउनुपर्ने समयमा रौतहटको मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नै २ महिनादेखि बेपत्ता…
ट्रेड युनियन खारेजसम्बन्धी रिटको सुनुवाइ २९ जेठमा
बुधबार २७ जेठ २०८३
काठमाडौं। सर्वोच्च अदालतले ट्रेड युनियन खारेज गर्ने सरकारी निर्णयविरुद्ध दायर रिट निवेदनमाथिको सुनुवाइ नसकिएपछि मुद्दालाई ‘हेर्दाहेर्दै’…
बिशेष
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त
बिहीबार २१ जेठ २०८३
काठमाडौं / लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद् पुनर्गठन गर्दै मन्त्रालयहरूको…
‘नेपालले पनि भारतको जग्गा मिचेको छ’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती : जेनजी अध्यक्ष साह
आइतबार १७ जेठ २०८३
काठमाडौं / कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले प्रधानमन्त्री वालेन्द्र शाह (वालेन)ले ‘नेपालले पनि भारतको सिमाना…
सरकारी कर्मचारीको तलब २१% ले बढ्ने, न्यूनतम पारिश्रमिक ४० हजार पुग्ने
शुक्रबार १५ जेठ २०८३
काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमार्फत निजामती तथा सरकारी कर्मचारीहरूको तलब २१…
१९औँ गणतन्त्र दिवस आज मनाइँदै, टुँडिखेलमा विशेष समारोह
शुक्रबार १५ जेठ २०८३
काठमाडौं । सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १८ वर्ष पूरा भएको अवसरमा आज देशभर १९औँ गणतन्त्र…
एमालेभित्र बढ्दो असन्तुष्टि : ओली नेतृत्व पहिलोपटक गम्भीर दबाबमा
सोमबार ११ जेठ २०८३
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) अर्थात् एमालेभित्र लामो समयदेखि दबिएको आन्तरिक असन्तुष्टि अब खुला…
भिडियो
अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह
शनिबार ७ असार २०८२
काठमाडौं / आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वर्तमान सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरुको पक्षधर भएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आज (शनिबार) बसेको बैठकमा बजेटमाथिको मन्त्रालयगत छलफलमा भाग लिने क्रममा…
‘हेल्लो काँशीराम’ को अर्को गीत ‘खैजेडीको घेरो’ सार्वजनिक (भिडियोसहित)
सोमबार २९ बैशाख २०८२
काठमाडौ / आगामी जेठ २ गते अर्थात केहि दिनपछि देशभरका हलमा लाग्ने तयारीमा रहेको चलचित्र ‘हेल्लो काँशीराम’ टिमले चलचित्रमा समावेश अर्को गीत ‘खैजेडीको घेरो’ सार्वजनिक गरेको छ ।
दमदार लोकभावनामा आधारित यो गीतमा चर्चित गायक राजु परियारको…
राजतन्त्र इतिहासको चिहानबाट फर्केर आउनै सक्दैन : आजपा नेता तमाङ (भिडियो सहित)
मङ्गलबार १२ चैत २०८१
काठमाडौं / आम जनता पार्टी (आजपा) का उपाध्यक्ष ज्ञानेन्द्र तमाङ्ले राजतन्त्र इतिहासको चिहानबाट फर्केर आउन नसक्ने बताएका छन । राजतन्त्र हिजोको इतिहासले फालेको जुन सत्ता प्रणाली हो,जुन व्यवस्था हो त्यो नेपालमा आउनै सक्दैन ।उनले जयजनतासङ्गको कुराकानीमा…
आर्यन सिग्देल र बिना राउतको ‘होली सररर’ सार्वजनिक (भिडियो सहित )
शनिबार २४ फागुन २०८१
काठमाडौ / आर्यन सिग्देल र बिना राउतको धमाकेदार नृत्यसहित ‘होली सररर’ सार्वजनिक भएका छन ।
गायक रुद्रसेन विश्वकर्माको होली गीत ‘होली सररर’ गीतमा समीक्षा अधिकारीको समेत स्वर रहेको छ भने संगीत तथा शब्द रचना रुद्रसेनकै रहेको छ…

मनोरञ्जन
राम खड्काको नयाँ पारिवारिक टेलिफिल्म ‘आफ्नो भाग्य’को छायांकन मंगलबारदेखि सुरु
सोमबार २५ जेठ २०८३
काठमाडौं / नेपाली टेलिसिरिजले दर्शकको मन जितिरहेको बेला निर्माता तथा निर्देशक राम खड्काले पारिवारिक टेलिफिल्म ‘आफ्नो भाग्य’ निर्माण सुरु गरेका छन्।
रामेछाप जिल्लाको नामाडीमा यही मंगलबारदेखि छायांकन सुरु हुने उक्त टेलिफिल्ममा पुराना तथा नयाँ गरी करिब दर्जन कलाकारको अभिनय रहने सह-निर्देशक नवीन गिरिले जानकारी दिए।
पि. एस. खतिवडाको लेखन, मोहनिश श्रेष्ठको सम्पादन र रामकृष्ण कँडेलको छायांकन रहने टेलिफिल्ममा…
Menu
बिजनेस ग्यालरी
चार पूर्व प्रधानसेनापतिहरू भारत प्रस्थान
काठमाडौं, फागुन १५ – नेपाली सेनाका चार पूर्व प्रधानसेनापतिहरू भारत प्रस्थान गरेका छन्। भारतीय सेनाले आयोजना गर्न लागेको १०औँ…
जीवनशैली
ब्युटिसियनदेखि अभिनयसम्मः सरु घिमिरेको कला यात्राको उडान
रिपोर्टिङ : एन्टिना घनश्याम,
काठमाडौं / वि.सं. २०५८ सालमा रामेछाप जिल्लाको शिवालयमा जन्मिएकी कलाकार सरु घिमिरे पेशाले एक सफल ब्युटिसियन हुन्। तर उनको परिचय यतिमै सीमित गर्नु भने उनीप्रति अन्याय हुने देखिन्छ। बाल्यकालदेखि नै कलाकारीता र अभिनयप्रति गहिरो मोह राख्दै आएकी सरु अहिले आफ्ना सपनालाई एकपछि अर्को गर्दै साकार पारिरहेकी छन्।
उनी भन्छिन्, “अरूलाई मेकअप गरेर सुन्दर बनाउँदै गर्दा, एक दिन…
प्याब्सन नागार्जुनको आयोजनामा विद्यालय स्तरीय सांस्कृतिक नृत्य प्रतियोगिता हुदै
एन्टीना घनश्याम
आइतबार ९ मङ्सिर २०८१
काठमाडौ / प्याब्सन नागार्जुनको आयोजनामा मिति २०८१ साल मंसिर १५ गते विद्यालय स्तरीय सांस्कृतिक नृत्य प्रतियोगिता २०८१ गर्ने भएको छ…
उपत्यकामा तरकारीको अभाव,महँगो मूल्य तिरे पनि पाइँदैन तरकारी
आर्थिक
आज हालसम्मकै ठूलो बजेट आउँदै, २० खर्ब नाघ्ने तयारी
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि हालसम्मकै ठूलो आकारको बजेट ल्याउने तयारी गरेको छ । राष्ट्रिय योजना आयोगले निर्धारण गरेको १८ खर्ब ९० अर्ब रुपैयाँको खर्च सीमाभन्दा माथि पुग्ने गरी २० खर्ब रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गर्ने तयारी भइरहेको स्रोतहरूले बताएका छन् ।
संवैधानिक व्यवस्थाअनुसार हरेक वर्ष जेठ १५ गते बजेट ल्याउनुपर्ने भएकाले अर्थ मन्त्रालय अन्तिम तयारीमा…
सरकारी कर्मचारीको तलब ५७ प्रतिशतसम्म बढाउन सिफारिस
आइतबार १० जेठ २०८३
काठमाडौं । सुमनराज अर्यालको अध्यक्षतामा रहेको कर्मचारी तलब भत्ता पुनरावलोकन समितिले…
भारतले चाँदीलाई ‘प्रतिबन्धित’ सूचीमा राख्यो, आयातमा लाइसेन्स अनिवार्य
आइतबार ३ जेठ २०८३
काठमाडौं / भारतको केन्द्र सरकारले चाँदीको आयातलाई ‘प्रतिबन्धित’ श्रेणीमा राख्दै नयाँ…
दुई दिनमै प्रतितोला ९ हजार ५ सय रुपैयाँ घट्यो सुनको भाउ
आइतबार ३ जेठ २०८३
काठमाडौँ । नेपाली बजारमा आइतबार सुन–चाँदीको मूल्यमा गिरावट आएको छ ।…


समाज
पद्मोदय माविमा बृहत् दन्त शिविर सम्पन्न, ६५५ जनाको दाँत परीक्षण
सोमबार २५ जेठ २०८३
काठमाडौं / सामाजिक रुपान्तरणका लागि नागरिक समाजको स्वास्थ्य कार्यक्रमअन्तर्गत पद्मोदय माध्यमिक विद्यालयमा आज बृहत् दन्त शिविर सम्पन्न भएको छ।
विद्यालयमा अध्ययनरत नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थी, शिक्षक तथा कर्मचारी गरी ६५५ जनाको दाँत परीक्षण गरिएको थियो।
कार्यक्रममा विद्यालयकी प्राचार्य शर्मिला पोखरेलले यस्ता शिविरले सामाजिक संस्थाहरूलाई जनसेवामुखी कार्यमा प्रेरित गर्ने अपेक्षा व्यक्त गरिन्।
ॐ समाज डेन्टल हस्पिटलका बोर्ड सदस्य राजन…
राम खड्काको नयाँ पारिवारिक टेलिफिल्म ‘आफ्नो भाग्य’को छायांकन मंगलबारदेखि सुरु
सोमबार २५ जेठ २०८३
काठमाडौं / नेपाली टेलिसिरिजले दर्शकको मन जितिरहेको बेला निर्माता तथा निर्देशक…
दाइजो र बालविवाहविरुद्ध निरन्तर लड्ने उपसभामुख रुबीकुमारी ठाकुरको प्रतिबद्धता
आइतबार १० जेठ २०८३
बरहथवा (सर्लाही) । रुवीकुमारी ठाकुरले मधेसमा व्याप्त दाइजो प्रथा र बालविवाहविरुद्ध…
ऋषि धमलाको नेतृत्वमा ‘स्वतन्त्र नागरिक अभियान नेपाल’ घोषणा, बालेन सरकारलाई रचनात्मक सहयोग गर्ने
आइतबार १० जेठ २०८३
काठमाडौं । चर्चित सञ्चारकर्मी तथा तीन करोड नेपाली जनताको साझा आवाजका…

सिपकला
गोङ्गबुबाट एसएलआर म्याग्जिन र ४५ राउन्ड गोलीसहित दुई युवक पक्राउ
शनिबार ९ जेठ २०८३
काठमाडौंको गोङ्गबु क्षेत्रबाट एसएलआर हतियारमा प्रयोग हुने म्याग्जिन र ४५ राउन्ड गोलीसहित दुई युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सप्तरीको राजविराज नगरपालिका–१३ निवासी २७ वर्षीय खगेन्द्र शर्मा तथा राजविराज–१३ घर भई हाल काठमाडौं महानगरपालिका–३२ नरेफाँट बस्दै आएका २२ वर्षीय ओमशङ्कर गुप्ता रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौं का प्रवक्ता पवनकुमार भट्टराई का अनुसार टोखा नगरपालिका–९ गोङ्गबुस्थित शिव मन्दिर…
लागूऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ
शुक्रबार १ जेठ २०८३
काठमाडौं। लागूऔषधसहित प्रहरीले…
प्रधानमन्त्रीलाई गालीगलौज गरेको आरोपमा पक्राउ परेका युवा रिहा
पाँचथर, २९ चैत ।
प्रधानमन्त्री बालेन्द्र शाहलगायतका नेताहरूलाई अपमानजनक शब्द प्रयोग गरेको आरोपमा पक्राउ परेका…
सुन तस्करी प्रकरण: पूर्वसभामुख महरासहित २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर, ८ करोड बिगो माग
काठमाडौं, २६ चैत ।
सुन तस्करीको चर्चित ‘भेप काण्ड’मा अख्तियार दुरुपयोग अनुसन्धान…

मनोरञ्जन
राम खड्काको नयाँ पारिवारिक टेलिफिल्म ‘आफ्नो भाग्य’को छायांकन मंगलबारदेखि सुरु
सोमबार २५ जेठ २०८३
काठमाडौं / नेपाली टेलिसिरिजले दर्शकको मन जितिरहेको बेला निर्माता तथा निर्देशक राम खड्काले पारिवारिक टेलिफिल्म ‘आफ्नो भाग्य’ निर्माण सुरु गरेका छन्।
रामेछाप जिल्लाको नामाडीमा यही मंगलबारदेखि छायांकन सुरु हुने उक्त टेलिफिल्ममा पुराना तथा नयाँ गरी करिब दर्जन…
रिपोर्टिङ : एन्टिना घनश्याम,
काठमाडौं / वि.सं. २०५८ सालमा रामेछाप जिल्लाको शिवालयमा जन्मिएकी कलाकार सरु घिमिरे पेशाले एक सफल ब्युटिसियन हुन्। तर उनको परिचय यतिमै सीमित गर्नु भने उनीप्रति अन्याय हुने देखिन्छ। बाल्यकालदेखि नै कलाकारीता र अभिनयप्रति गहिरो मोह राख्दै आएकी सरु अहिले आफ्ना सपनालाई एकपछि अर्को गर्दै साकार पारिरहेकी छन्।
उनी भन्छिन्, “अरूलाई मेकअप गरेर सुन्दर बनाउँदै गर्दा, एक दिन आफैंलाई पनि स्क्रिनमा देख्ने चाहना पलायो।” यही चाहनाले उनलाई अभिनयको यात्रातर्फ डोर्यायो।
हालसम्म सरु घिमिरेले करिब एक दर्जन सामाजिक सर्ट फिल्म तथा आधा दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय तथा मोडलिङ गरिसकेकी छन्। साथै, उनले ‘मिस एण्ड मिस्टर युनिभर्सल २०२४’ सिजन–३ मा समेत सहभागिता जनाइसकेकी छन्।
टेलिभिजन पर्दामा समेत उनको उपस्थिति विस्तार हुँदै गएको छ। सरु हाल ‘गोपी’, ‘राधा’ र ‘तितो पिरो’ जस्ता नेपाली टेलिफिल्महरूमा अभिनय गरिरहेकी छन्। यसैबीच, केही दिनभित्रै निर्देशक घनश्याम तिमल्सिनाको निर्देशनमा तयार हुँदै गरेको नयाँ म्युजिक भिडियो ‘हासेर बोलिदेउ’ मा मोडलिङ गर्दै दर्शकमाझ देखिँदैछिन्।
आगामी दिनमा सरुले कलाकारीता र मेकअप आर्टिस्ट—दुवै क्षेत्रलाई सँगसँगै अघि बढाउने लक्ष्य राखेकी बताउँछिन्। निरन्तर मेहनत, आत्मविश्वास र स्पष्ट लक्ष्यका साथ अघि बढिरहेकी सरु घिमिरे नेपाली कला क्षेत्रमा उदाउँदो सम्भावनाका रूपमा हेरिन थालेकी छन्।



