बुधबार, फाल्गुन २८, २०८१
Wednesday, March 12, 2025

आर्यन सिग्देल र बिना राउतको ‘होली सररर’ सार्वजनिक (भिडियो सहित )

  • 154
  •  
  •  
  •  
  •  
  •  
  •  
    154
    Shares

 

शनिबार २४ फागुन २०८१

काठमाडौ / आर्यन सिग्देल र बिना राउतको धमाकेदार नृत्यसहित ‘होली सररर’ सार्वजनिक भएका छन ।

गायक रुद्रसेन विश्वकर्माको होली गीत ‘होली सररर’ गीतमा समीक्षा अधिकारीको समेत स्वर रहेको छ भने संगीत तथा शब्द रचना रुद्रसेनकै रहेको छ ।

गीतको भिडियोमा अभिनेता आर्यन सिग्देल, मोडल बिना राउत र गायक रुद्रसेनको दमदार अभिनय रहेका छ्न । भिडियो ओम प्रसाईले खिचेका छन् भने सम्पादन अमृत चापागाईंले गरेका छन् ।

होलीलाई अझ रमाइलो र होलि पर्व लक्षित विशेष मनोरञ्जन  बनाउनका लागि ‘होली सररर’ तयार पारेको रुद्रसेनले बताए ।

गीत युट्युब र अन्य डिजिटल प्लेटफर्महरूमा उपलब्ध रहेको जानकारी गराएका छन ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x