आइतवार, साउन ३, २०८३
Sunday, July 19, 2026

ग्लामर्स लाई नग्नता नभइ सुन्दरता ठान्ने मोडेल बबिताको कथा

Spread the love

 

एन्टिना घनश्याम ,

शुक्रबार ७ मङ्सिर २०८१

काठमाडौँ / बि. स २०४९ सालमा भक्तपुरको तेलकोटमा जन्मिएर बाल्यकाल भारतको देहरादुनमा बिताएकी बबिता गुरुङको बाल्यकालदेखिनै मोडेल बन्ने लक्ष्य थियो। करिब १० बर्ष अघि नेपाल आएर एकाएक स्टेज शो हरुमा आइटम डान्स र बेलिडान्समा छाउन थालेपछि उनको लोकप्रियता चुलिएको हो। देशका थुप्रै जिल्लाहरुमा गएर करिब ३०० स्टेज शोमा आफ्नो नृत्य कला पस्किसकेकी बबिता आफ्नो पेसाबाट सन्तुष्टि रहेको बताउछिन् । कलाक्षेत्रमा अगाडि बढ्न पारिबारिक सपोर्ट समेत राम्रो पाएकी उनले यो क्षेत्रमा थुप्रै आरोह,अवरोह समेत भोग्नुपरेको बताउछिन। आधादर्जन जति म्युजिक भिडियोमा समेत मोडलिङ गरिसकेकी बबिताको स्टेज शो को आइटम डान्सले धेरैलाई हुरुक्कै बनाउने गरेको छ। ग्लामर्स लाई नग्नता नभइ सुन्दरता ठान्ने बबिता जिबनभर नृत्यलाई अगाल्ने बताउछिन।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x