शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

कुलमान घिसिङलाई बर्खास्त गरी विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

Spread the love

sharethis sharing button

सोमबार ११ चैत २०८१

काठमाडौं / नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा सरकारले हितेन्द्रदेव शाक्य नियुक्त गरेको छ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको हो।

आजै बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्दै शाक्यलाई निर्देशक बनाएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x