कीर्तिपुर –१को वडाध्यक्षमा कांग्रेसका महर्जन बिजयी

सोमबार १७ मङ्सिर २०८१
कीर्तिपुर / कीर्तिपुर नगरपालिका–१को वडाध्यक्ष पदमा नेपाली कांग्रेस बिजयी भएका छन । काङ्ग्रेसका इच्छाकुमार महर्जनले पाँच सय ६२ मत प्राप्त गरेर विजयी भएका हुन । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का हर्ष महर्जनले चार सय ९८ गरेको निर्वाचन कार्यालयले जनाएको छ ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE