शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

पहिरोले सातको मृत्यु, दुई घाइते

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

फाइल फोटो sharethis sharing button

कास्की / पोखरा जिल्ला पोखरा महानगरपालिका( १९ पुरनचौरमा पहिरो गई घर पुरिँदा ७ जनाको मृत्यु र २ जना घाईते भएका छन्  ।

उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं २४ कालिका  गण कास्कीबाट २५ जना, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोली खटिएर उद्दार कार्य जारी रहेको जानकारी सशस्त्र प्रहरीका  सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले दिनुभयो ।गोरखापत्र बाट

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x