काठमाडौ / वैदेशिक रोजगारीको नाममा १९ लाखबढी ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई…
मधेसलाई बदनाम र उजाड बनाउने मधेसवादी दलबाट सचेत रहन प्रभु साहको आग्रह
शुक्रबार १९ मंसिर २०८२
महोत्तरी / आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मधेसवादी दलको कुकर्मले मधेस बदनाम…
प्रधानमन्त्री कार्की र हाम्रो पार्टी नेपालका प्रतिनिधिसँग भेटघाट
शुक्रबार १९ मंसिर २०८२
काठमाडौ / प्रधानमन्त्री सुशीला कार्कीले हाम्रो पार्टी नेपालका…
समाचार
स्पार्कल इन्टरटेन्मेन्टद्वारा आयोजित ‘मिस एण्ड मिसेस युनिभर्सल २०२५ – सिजन ४’ को भव्य समापन नेपाल पुलिस क्लबमा सम्पन्न
शुक्रबार १९ मंसिर २०८२
काठमाडौ / स्पार्कल इन्टरटेन्मेन्टद्वारा आयोजित ‘मिस एण्ड मिसेस युनिभर्सल २०२५ – सिजन ४’ को भव्य फाइनल…
कस्तो रहला आजको मौसम ?
बिहिवार १८ मंसिर २०८२
काठमाडौ / हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज किराँत समुदायले उँधौली पर्व मनाउदै
मुलुकको अर्थतन्त्र ध्वस्त बनाउने नेतालाई छानीछानी सजाय दिने समय आईरहेको छ: तिलक थापा मगर
बुधबार १७ मंसिर २०८२
ललितपुर / आम जनता पार्टी (आजपा) का वरिष्ठ उपाध्यक्ष तिलक थापामगरले भ्रष्ट र लुटेरा नेताले मुलुकको…
जेन्जीका चार समूहको संयुक्त वक्तव्य : ऊर्जामन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग
बुधबार १७ मंसिर २०८२
काठमाडौं / जेन्जी आन्दोलनसँग सम्बन्धित चार विभिन्न समूहहरूले संयुक्त रूपमा वक्तव्य जारी गर्दै वर्तमान नागरिक सरकारले…
सिपकला
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने दुई जना पक्राउ
२० लाख धरौटी बुझाएर महरा रिहा
काठमाडौं / पूर्वसभामुख कृष्णबहादुर महरा २० लाख धरौटी बुझाएर रिहा भएका छन्।
भेपमार्फत सुन तस्करी गरेको प्रकरणमा पुर्पक्षका लागि थुनामा…
जुवातास खेलिरहेका ४ जना सप्तरीबाट पक्राउ
शुक्रबार ७ कार्तिक २०८२
सप्तरी / कञ्चनरूप नगरपालिका-४ बकालबाट जुवातास खेलिरहेको अवस्थामा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कञ्चनरूप नगरपालिका-४ बकालका ४६ वर्षीय किरण कुमार चौधरी सहित ४ जना माछा फर्ममा जुवातास खेलिरहेको अवस्थामा शुक्रबार बिहान प्रहरीले पक्राउ…
चरेशसहित एक होटल सञ्चालक पक्राउ
शनिबार १४ भदौ २०८२
काठमाडौं / धनगढी उपमहानगरपालिका–२ मिलनचोकस्थित एक होटल सञ्चालक राम बोहरालाई प्रहरीले पक्राउ गरेको छ ।
बझाङको बुङ्गल नगरपालिका–८ घर भई हाल धनगढी–२ स्थित जयराम होटल…

राजनीति
मधेसलाई बदनाम र उजाड बनाउने मधेसवादी दलबाट सचेत रहन प्रभु साहको आग्रह
शुक्रबार १९ मंसिर २०८२
महोत्तरी / आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मधेसवादी दलको कुकर्मले मधेस बदनाम र उजाड बनेको बताएका छन् ।
महोत्तरीको बर्दिवासमा आज (शुक्रबार) आजपा महोत्तरी क्षेत्र नं. १ को क्षेत्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले समृद्ध मधेस बनाउने चाहना र इच्छाशक्ति मधेसवादी दलमा नभएको टिप्पणी गरे ।
‘अहिले तपाईहरु हेर्नुहुन्छ भने मधेसवादी दलहरुको कुकर्मले मधेसलाई…
Menu
बिजनेस ग्यालरी
ओली, लेखक, बालेन र सुदनविरुद्धको जाहेरी तामेलीमा
शनिबार ८ कार्तिक २०८२
काठमाडौं / पूर्वप्रधानमन्त्री केपी शर्मा…
जीवनशैली
प्याब्सन नागार्जुनको आयोजनामा विद्यालय स्तरीय सांस्कृतिक नृत्य प्रतियोगिता हुदै
एन्टीना घनश्याम
आइतबार ९ मङ्सिर २०८१
काठमाडौ / प्याब्सन नागार्जुनको आयोजनामा मिति २०८१ साल मंसिर १५ गते विद्यालय स्तरीय सांस्कृतिक नृत्य प्रतियोगिता २०८१ गर्ने भएको छ । प्याब्सन नागर्जुनले हालै एक पत्रकार सम्मेलन उक्त कार्यक्रमको बिषयमा जानकारी गराएको छ ।
पत्रकार सम्मेलन जारी गरिएको प्रेस विज्ञप्ति यस प्रकार रहेको छ ।
प्रेस विज्ञप्ति
प्याब्सन नागार्जुनका कार्यसमितिका…
उपत्यकामा तरकारीको अभाव,महँगो मूल्य तिरे पनि पाइँदैन तरकारी
आर्थिक
नेपाल र बङ्गलादेशबीच विस्तार हुँदै ऊर्जा सहकार्य
काठमाडौं / बङ्गलादेशले नेपालबाट थप २० मेगावाट बिजुली लैजान सहमत भएको छ।
नेपाल र बङ्गलादेशका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बिहीबार सम्पन्न…






