आइतबार १८…
सत्ताको भागबन्डामा सहभागी हुन चाहन्नँ : प्रचण्ड
आइतबार १८ माघ २०८२
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू सत्ताको…
गरिब जनताको आर्थिक स्थिति माथि उठाउने गरी नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक
बिशेष
सत्ताको भागबन्डामा सहभागी हुन चाहन्नँ : प्रचण्ड
आइतबार १८ माघ २०८२
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू सत्ताको…
राष्ट्रपति पौडेल आज जापान भ्रमणमा, यस्तो छ चारदिने भ्रमण तालिका
निर्वाचन आचार संहिताको पालना गर्ने उम्मेदवारहरूको प्रतिबद्धता
शनिबार १७ माघ २०८२
म्याग्दी / आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीका उम्मेदवारहरूले निर्वाचन आचार संहिताको पूर्ण पालना गर्ने तथा…
रेशम चौधरीको उम्मेदवारी खारेजी थारु समुदायमाथिको गम्भीर अपमान : टीका लक्ष्मी चौधरी
शुक्रबार १६ माघ २०८२
सप्तरी । निर्वाचन आयोगले रेशम चौधरीको उम्मेदवारी खारेज गर्नु सम्पूर्ण थारु समुदायमाथि गरिएको गम्भीर अपमान र…
सुनको मुल्य २० हजार ५०० सयले घट्यो
भिडियो
अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह
शनिबार ७ असार २०८२
काठमाडौं / आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वर्तमान सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरुको पक्षधर भएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आज (शनिबार) बसेको बैठकमा बजेटमाथिको मन्त्रालयगत छलफलमा भाग लिने क्रममा…
‘हेल्लो काँशीराम’ को अर्को गीत ‘खैजेडीको घेरो’ सार्वजनिक (भिडियोसहित)
सोमबार २९ बैशाख २०८२
काठमाडौ / आगामी जेठ २ गते अर्थात केहि दिनपछि देशभरका हलमा लाग्ने तयारीमा रहेको चलचित्र ‘हेल्लो काँशीराम’ टिमले चलचित्रमा समावेश अर्को गीत ‘खैजेडीको घेरो’ सार्वजनिक गरेको छ ।
दमदार लोकभावनामा आधारित यो गीतमा चर्चित गायक राजु परियारको…
राजतन्त्र इतिहासको चिहानबाट फर्केर आउनै सक्दैन : आजपा नेता तमाङ (भिडियो सहित)
मङ्गलबार १२ चैत २०८१
काठमाडौं / आम जनता पार्टी (आजपा) का उपाध्यक्ष ज्ञानेन्द्र तमाङ्ले राजतन्त्र इतिहासको चिहानबाट फर्केर आउन नसक्ने बताएका छन । राजतन्त्र हिजोको इतिहासले फालेको जुन सत्ता प्रणाली हो,जुन व्यवस्था हो त्यो नेपालमा आउनै सक्दैन ।उनले जयजनतासङ्गको कुराकानीमा…
आर्यन सिग्देल र बिना राउतको ‘होली सररर’ सार्वजनिक (भिडियो सहित )
शनिबार २४ फागुन २०८१
काठमाडौ / आर्यन सिग्देल र बिना राउतको धमाकेदार नृत्यसहित ‘होली सररर’ सार्वजनिक भएका छन ।
गायक रुद्रसेन विश्वकर्माको होली गीत ‘होली सररर’ गीतमा समीक्षा अधिकारीको समेत स्वर रहेको छ भने संगीत तथा शब्द रचना रुद्रसेनकै रहेको छ…

मनोरञ्जन
दोश्रो ओपासना चलचित्र म्यूजिक अवार्डद्वारा गायक रत्नदिप चौधरी सम्मानित
सोमबार ८ मंसिर २०८२
काठमाडौँ / दोश्रो ओपासना चलचित्र म्यूजिक अवार्ड २०२५ मा थारु गीत गायनतर्फ गायक रत्नदिप चौधरी सम्मानित भएका छन् । उनले प्रस्तुत गरेको “हे गे नथिया वाली” शीर्षकको गीत यस वर्ष उत्कृष्टता पुरस्कारका लागि मनोनयनमा परेको थियो ।
शनिबार भएको चलचित्र म्यूजिक अवार्ड २०२५…
Menu
बिजनेस ग्यालरी
ओली, लेखक, बालेन र सुदनविरुद्धको जाहेरी तामेलीमा
शनिबार ८ कार्तिक २०८२
काठमाडौं / पूर्वप्रधानमन्त्री केपी शर्मा…
जीवनशैली
प्याब्सन नागार्जुनको आयोजनामा विद्यालय स्तरीय सांस्कृतिक नृत्य प्रतियोगिता हुदै
एन्टीना घनश्याम
आइतबार ९ मङ्सिर २०८१
काठमाडौ / प्याब्सन नागार्जुनको आयोजनामा मिति २०८१ साल मंसिर १५ गते विद्यालय स्तरीय सांस्कृतिक नृत्य प्रतियोगिता २०८१ गर्ने भएको छ । प्याब्सन नागर्जुनले हालै एक पत्रकार सम्मेलन उक्त कार्यक्रमको बिषयमा जानकारी गराएको छ ।
पत्रकार सम्मेलन जारी गरिएको प्रेस विज्ञप्ति यस प्रकार रहेको छ ।
प्रेस विज्ञप्ति
प्याब्सन नागार्जुनका कार्यसमितिका…
उपत्यकामा तरकारीको अभाव,महँगो मूल्य तिरे पनि पाइँदैन तरकारी
आर्थिक
नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो
आइतबार १८ माघ २०८२
काठमाडौँ / नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १८ हजार ८ सय रुपैयाँले घट्दै प्रतितोला ३ लाख रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि शुक्रबार सुन प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्यमा पनि उल्लेखनीय गिरावट आएको छ। महासंघका अनुसार चाँदी…
कल्याणकारी सहकारीको २६औँ वार्षिक प्रतिवेदन सार्वजनिक
शनिबार १७ माघ २०८२
काठमाडौं / कल्याणकारी सहकारी संस्था लिमिटेड, काठमाडौंले आर्थिक वर्ष २०८१/०८२ को…
खानेतेलको मूल्य अस्वाभाविक वृद्धि, उपभोक्ता र खुद्रा व्यापारी दुवै मारमा
शनिबार १७ माघ २०८२
काठमाडौ / नेपालमा भटमास र सूर्यमुखी खानेतेलको मूल्य अस्वाभाविक…
सुनको मुल्यमा २० हजार भन्दा धेरैले वृद्धि
समाज
रेशम चौधरीको उम्मेदवारी खारेजी थारु समुदायमाथिको गम्भीर अपमान : टीका लक्ष्मी चौधरी
शुक्रबार १६ माघ २०८२
सप्तरी । निर्वाचन आयोगले रेशम चौधरीको उम्मेदवारी खारेज गर्नु सम्पूर्ण थारु समुदायमाथि गरिएको गम्भीर अपमान र कानुनी विभेदको स्पष्ट उदाहरण भएको नागरिक उन्मुक्ती पार्टी नेपालका नेतृ टीका लक्ष्मी चौधरीले टिप्पणी गरेकी छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै चौधरीले देशमा कस्तो खालको लोकतन्त्र लागू भइरहेको छ भन्ने गम्भीर प्रश्न उठाएकी छन्। उनले लेखेकी छन्, “एउटै प्रकृतिका…
आज सहिद दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै
स्वास्थ्य चौकी मलहनमा क्षयरोग सम्बन्धी प्रचार–प्रसार तथा केस डिटेक्सन कार्यक्रम सम्पन्न
बिहीबार १५ माघ २०८२
सप्तरी / क्षयरोग (टीबी) रोगबारे आम नागरिकलाई सचेत गराउने उद्देश्यले स्वास्थ्य…
घृणाजन्य अभिव्यक्ति बन्द गर्न मानवअधिकार आयोगको आग्रह
सिपकला
बालेन शाहको घरको गेट तोडफोड, चोरीको आशंका
शनिबार १७ माघ २०८२
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को काठमाडौंस्थित निजी निवासको गेटमा तोडफोड भएको छ।
प्रहरीका अनुसार शुक्रबार राति अज्ञात समूहले घरको गेटमा लगाइएको ग्रिल फुटाएका हुन्। प्रहरी परिसर काठमाडौंका डीएसपी कौशल बुढाथोकीले गेट फुटाइएको जानकारी दिँदै चोरीको प्रयास हुन सक्ने आशंकामा अनुसन्धान अघि बढाइएको बताए।
घटनाको समयमा बालेन शाह चुनावी प्रचारका सिलसिलामा…
रङमार्फत थारु संस्कृति जोगाउँदै सोमिना चौधरी
बंगलादेशमा हिन्दू युवाको हत्याविरुद्ध जनकपुरधाम र वीरगन्जमा प्रदर्शन
शनिबार १२ पुस २०८२
काठमाडौं / बंगलादेशमा हिन्दू युवाको भएको निर्मम हत्याको विरुद्धमा मधेश प्रदेशको…

मनोरञ्जन
दोश्रो ओपासना चलचित्र म्यूजिक अवार्डद्वारा गायक रत्नदिप चौधरी सम्मानित
सोमबार ८ मंसिर २०८२
काठमाडौँ / दोश्रो ओपासना चलचित्र म्यूजिक अवार्ड २०२५ मा थारु गीत गायनतर्फ गायक रत्नदिप चौधरी सम्मानित भएका छन् । उनले प्रस्तुत गरेको “हे गे नथिया वाली” शीर्षकको गीत यस वर्ष उत्कृष्टता पुरस्कारका…
एन्टीना घनश्याम
आइतबार ९ मङ्सिर २०८१
काठमाडौ / प्याब्सन नागार्जुनको आयोजनामा मिति २०८१ साल मंसिर १५ गते विद्यालय स्तरीय सांस्कृतिक नृत्य प्रतियोगिता २०८१ गर्ने भएको छ । प्याब्सन नागर्जुनले हालै एक पत्रकार सम्मेलन उक्त कार्यक्रमको बिषयमा जानकारी गराएको छ ।

पत्रकार सम्मेलन जारी गरिएको प्रेस विज्ञप्ति यस प्रकार रहेको छ ।
प्रेस विज्ञप्ति
प्याब्सन नागार्जुनका कार्यसमितिका पधाधिकारी तथा सदस्य मित्रहरु, सल्लाहाकार समितिका संयोजक तथा सदस्यहरु, प्याब्सनको केन्द्रीय सदस्य ज्यू, प्याब्सन काठमाडौका कार्यसमिति सदस्य ज्यू, विभिन्न उपसमिति तथा बिभागका संयोजक तथा सदस्यहरु, पत्रकार तथा सञ्चारकर्मी मित्रहरु, यहाँ उपस्थित विभिन्न विद्यालयका प्रिन्सिपल, भाइसप्रिन्सिपल, डाइरेक्टर, कोओर्डिनेटर, शिक्षक प्रतिनिधि, नृत्य प्रशिक्षक सर र म्यामहरु र उपस्थित सम्पूर्ण महानुभावमा सादर नमस्कार तथा स्वागत गर्न चाहान्छौँ
प्याब्सन नागार्जुनको वार्षिक क्यालेण्डर २०८१ अनुसार अतिरिक्त क्रियाकलाप अन्तर्गत मिति २०८१ साल मंसिर १५ गते शनिबार दिनको १०ः०० बजेबाट सञ्चालन हुन गइरहेको विद्यालय स्तरीय सांस्कृतिक नृत्य प्रतियोगितत २०८१, मा प्याब्सन नागार्जुनको सदस्य विद्यालयका प्रतियोगी विद्यार्थीहरुको सहभागितामा कार्यक्रम सम्पन्न हुन गईरहेको कुरा जानकारी गराउन चाहान्छौँ। वास्तवमा प्याब्सन नागार्जुनले विद्यार्थीहरुको प्रतिभाको प्रस्फुटन गराउने अभिप्रायले वार्षिक रुपमा नैे क्यालेण्डर तय गरी विविध खालका शैक्षिक तथा अतिरिक्त क्रियाकलापका कार्यक्रमहरु संचालन गर्दै आइरहेको कुरा अवगत नै छ। ती कार्यक्रमहरु मध्ये विद्यालय स्तरीय सांस्कृतिक नृत्य प्रतियोगितत २०८१, नेपाली मौलिक संस्कृतिको संरक्षण तथा संवर्धन गर्ने हेतुले सञ्चालन गर्ने जमर्काे गरिएको व्यहोरा अवगत गराउन चाहान्छौँ । यस कार्यक्रमको मुख्य उद्देश्य नेपाली मौलिक संस्कृतिलाई प्रवर्धन गर्नमा थोरै भए पनि टेवा पुर्याउने रहेको छ । आफ्नै मौलिक विशिष्टतासहितको बहुभाषिक, बहुसांस्कृतिक, बहुजातीय तथा बहुधार्मिक नेपालको सामाजिक परिवेशमा आफ्नो माटोको पहिचान झल्कने नेपाली लोक संस्कृतिको विकासमा यस कार्यक्रम अझ फलदायी हुनेछ भन्ने समेत विश्वास लिएका छौँ । यस्ता किसिमका प्रतियोगिताबाट विद्यार्थी भाइबहिनीहरुको अन्तर्निहित प्रतिभा प्रस्फुटन हुनेछ र यसले विद्यालयहरुको समग्र विकासमा पनि सहयोगी पुग्नेछ भन्ने विश्वास लिएका छौँ। यस प्रतियोगितामा विभिन्न … वटा विद्यालयका करिब … जना विद्यार्थीहरुले सहभागिता जनाउने छन् । साथै यस कार्यक्रमले सम्पूर्णमा मनोरञ्जन प्रदान गर्ने तथा सामाजिक, सांस्कृतिक सद्भाव फैलाउने छ भन्नेमा आयोजक पूर्ण रुपमा विश्वस्त छ । तसर्थ यस कार्यक्रममा सहभागी भई विद्यार्थीहरुलाई हौसला बढाइदिनु हुन सादर अनुरोध गर्दछौँ। साथै यस महत्वपूर्ण प्रतियोगिताको हाम्रा सहभागी विद्यालयका विद्यार्थीहरु, अभिभावकहरु र सम्पूर्ण शुभचिन्तकहरुले घरमा नै बसेर सामाजिक प्ल्याटफर्म तथा टेलिभिजन मार्फत हेर्न मिल्ने गरी फेसबुक लाइभ तथा मेघा टेलिभिजनबाट प्रत्यक्ष प्रशारणको व्यवस्था मिलाइएको कुरा जानकारी गराइन्छ।
अन्तमा विद्यालय स्तरीय सांस्कृतिक नृत्य प्रतियोगिता २०८१ मा सहभागिताको सुनिश्चितता गरी आजको पत्रकार साक्षात्कार कार्यक्रममा पाल्नुहुने सदस्य विद्यालयका प्रिन्सिपल, भाइस प्रिन्सिपल, डाइरेक्टर, कोओर्डिनेटर, शिक्षक प्रतिनिधि, नृत्य प्रशिक्षक सररम्यामहरु, पत्रकार मित्रहरु र उपस्थित सम्पूर्ण महानुभावमा यहाँहरुको अमूल्य समयको लागि नागार्जुन प्याब्सनको कार्यसमितिको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्न चाहान्छौँ र आगामी दिनहरुमा पनि यहाँहरुको निरन्तर सहयोगको अपेक्षा गर्दछौँ। धन्यवाद
मिति २०८१ ०८ ०७ गते शुक्रबार
समय अपरान्ह ठीक ३ः०० बजे
स्थान बोधिबृक्ष एलिमेन्ट्री स्कूल, नागार्जुन २, सानोभर्याङ्, काठमाडौ






