
समाज
खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्ति प्रक्रिया सुरु, १३ देशका लागि आवेदन आह्वान
काठमाडौं । नेपालको कूटनीतिक इतिहासमै पहिलोपटक खुला प्रतिस्पर्धाका आधारमा राजदूत नियुक्त गर्ने प्रक्रिया सुरु गरिएको छ। परराष्ट्र मन्त्रालय ले…
छानबिनको लागि तयार छु, मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन होस् – रवि किरण
काठमाडौं / जेनजी आन्दोलनका…
थारु चलचित्र तथा संस्कृति संघद्वारा नि:शुल्क ७ दिने अभिनय तालिम आयोजना हुँदै, बस्ने-खाने सुविधा पनि उपलब्ध
बुधबार १३ जेठ २०८३
काठमाडौँ । थारु चलचित्र तथा संस्कृति संघ, केन्द्रीय कार्य समितिले अभिनय क्षेत्रमा रुचि…
जेन-जी आन्दोलन : मानवअधिकार आयोगको सिफारिस, कार्की सहित ५० बढी व्यक्तिमाथि अनुसन्धान गर्न माग
बुधबार १३ जेठ २०८३
काठमाडौं / राष्ट्रिय मानवअधिकार आयोगले गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा भएका…
मधेस प्रदेश मन्त्रिपरिषद् विस्तार, नयाँ मन्त्रीहरूले लिए शपथ
१२ जेठ २०८३
जनकपुरधाम । मधेस प्रदेश मा मन्त्रिपरिषद् विस्तार गरिएको छ। मंगलबार आयोजित विशेष समारोहमा प्रदेश प्रमुख सुरेन्द्र लाभ…
श्रम संस्कृति पार्टीको नयाँ निर्देशन : सबै प्रचार सामग्रीमा हर्क साम्पाङको तस्बिर अनिवार्य
मङ्गलबार १२ जेठ २०८३
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले संगठनात्मक गतिविधि तथा प्रचार सामग्रीमा पार्टी अध्यक्षको तस्बिर…
प्रधानमन्त्री शाह संसदमा आउने तयारीमा, सभामुखको आग्रहपछि गतिरोध अन्त्य हुने संकेत
मङ्गलबार १२ जेठ २०८३
काठमाडौं। प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल ले प्रधानमन्त्री बालेन्द्र शाह छिट्टै संसद्मा उपस्थित भएर समसामयिक विषयमा जवाफ…
ठमेलमा विदेशी महिलाको यौनधन्दा ४१ जनालाई पक्राउ
सोमबार ११ जेठ २०८३
काठमाडौ /…
गर्मी बढेपछि कञ्चनपुरका केही पालिकामा विद्यालय बन्द, तीन दिन बिदा
कञ्चनपुर – अत्यधिक गर्मी बढेपछि कञ्चनपुरका केही स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन्। विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राख्दै…
इरानसँग सम्झौतामा हतार नगर्न ट्रम्पको निर्देशन
एजेन्सी– डोनाल्ड ट्रम्प ले मध्यपूर्वमा तनाव कम गर्ने सम्भावित सहमतिबीच इरानसँग कुनै पनि सम्झौतामा हतार नगर्न अमेरिकी वार्ताकारहरूलाई निर्देशन…
देशभर मिश्रित मौसम : केही क्षेत्रमा वर्षा, तराईमा तातो लहरको सम्भावना
सोमबार ११ जेठ २०८३
काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय…
दाइजो र बालविवाहविरुद्ध निरन्तर लड्ने उपसभामुख रुबीकुमारी ठाकुरको प्रतिबद्धता
आइतबार १० जेठ २०८३
बरहथवा (सर्लाही) । रुवीकुमारी ठाकुरले मधेसमा व्याप्त दाइजो प्रथा र बालविवाहविरुद्ध निरन्तर संघर्ष जारी राख्ने बताएकी…
ऋषि धमलाको नेतृत्वमा ‘स्वतन्त्र नागरिक अभियान नेपाल’ घोषणा, बालेन सरकारलाई रचनात्मक सहयोग गर्ने
आइतबार १० जेठ २०८३
काठमाडौं । चर्चित सञ्चारकर्मी तथा तीन करोड नेपाली जनताको साझा आवाजका रूपमा परिचित ऋषि धमलाको अध्यक्षतामा…
गोरखाको आरुघाटमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६० भन्दा बढीको परीक्षण
आइतबार १० जेठ २०८३
गोरखा / क्यान्सर काउन्सिल नेपाल र शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्र, भक्तपुरको आयोजनामा गोरखाको आरुघाट…
गोङ्गबुबाट एसएलआर म्याग्जिन र ४५ राउन्ड गोलीसहित दुई युवक पक्राउ
शनिबार ९ जेठ २०८३
काठमाडौंको गोङ्गबु क्षेत्रबाट एसएलआर हतियारमा प्रयोग हुने म्याग्जिन र ४५ राउन्ड गोलीसहित दुई युवक पक्राउ परेका…
मनास्लु वर्ल्ड कलेज देशभरकै उत्कृष्ट १७औँ माविमा सूचीकृत
अन्टिना घनश्याम
काठमाडौं / चाबहिल–चुच्चेपाटीस्थित मनास्लु वर्ल्ड कलेज देशभरका ४ हजार ९२४ माध्यमिक विद्यालयमध्ये उत्कृष्ट १७औँ स्थानमा सूचीकृत भएको छ।
एजुकेशन…
रुग्ण हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि गृहकार्य भइरहेको छ: मन्त्री यादव
बागमती, ९ जेठ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा…
आजको मौसम : गण्डकीमा भारी वर्षाको सम्भावना, तराईमा तातो लहरको चेतावनी
शनिबार ९ जेठ २०८३
काठमाडौं / हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भू–भाग नजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभाव…
क्यान्सर उपचारका अत्यावश्यक औषधिको हाहाकार, देशभरका बिरामी प्रभावित
काठमाडौँ / नेपालका प्रमुख सरकारी अस्पतालहरूमा क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक औषधिको गम्भीर अभाव देखिएको छ। किमोथेरापीमा प्रयोग हुने…
आज दुवै सदनको बैठक बस्दै (कार्यसूची सहित)
थारु भाषा साहित्यमा निरन्तर दिदै मिहिलाल शिव थारू
YOU MAY ALSO LIKE
थारु भाषा साहित्यमा निरन्तर दिदै मिहिलाल शिव थारू
आज दुवै सदनको बैठक बस्दै (कार्यसूची सहित)
रातो नेपालमा बिज्ञापन गर्ने स्थान खालि छ ब्यापार, ब्यबसाय, बिचार , बस्तुहरुको बिज्ञापन गरी उदेस्य प्राप्त गर्नु होस ।




