प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोलि प्रतिनिधि सभाबाट विश्वासको मत लिँदैछन् । नेपालको संविधानको धारा ७६ को उपधारा ४ बमोजिम उनले विश्वासको मत लिन लागेका हुन् ।
आजपाले सरकारलाई विश्वासको मत दिने/नदिने निर्णय गरिसकेको छैन । भोलि विहान बस्ने सचिवालय बैठकले उक्त निर्णय गर्नेछ । यद्यपि गौर हत्या काण्डका आरोपीलाई मन्त्री बनाएको भन्दै आजपा वर्तमान सरकारसँग रुष्ट छ ।
WRITE COMMENTS FOR THIS ARTICLE