बिहीबार १९ भदौ २०८२
काठमाडौँ / संयुक्त राज्य अमेरिकाले देश निकाला (डिपोर्ट) गरेका थप दुई महिला सहित १९ जना नेपाली आज साँझ काठमाडौँ आइपुगेका छन्।
उनीहरुलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले आवश्यक प्रक्रिया पूरा गरेर थप सोधपुछका लागि नेपाल प्रहरीलाई बुझाएको वरिष्ठ अध्यागमन अधिकृत अञ्जन न्यौपानेले जानकारी दिए ।







WRITE COMMENTS FOR THIS ARTICLE