सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

अमेरिकाले ‘डिपोर्ट’ गरेका दुई महिला सहित १९ जना नेपाली काठमाडौँ आइपुगे

  • 21
  •  
  •  
  •  
  •  
  •  
  •  
    21
    Shares
फाइल तस्वीर
बिहीबार १९ भदौ २०८२

काठमाडौँ / संयुक्त राज्य अमेरिकाले देश निकाला (डिपोर्ट) गरेका थप  दुई महिला सहित १९ जना नेपाली आज साँझ काठमाडौँ आइपुगेका छन्।

उनीहरुलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले आवश्यक प्रक्रिया पूरा गरेर थप सोधपुछका लागि नेपाल प्रहरीलाई बुझाएको वरिष्ठ अध्यागमन अधिकृत अञ्जन न्यौपानेले जानकारी दिए ।

यसअघि अमेरिकाबाट विभिन्न चरणमा दुई सय १५ नेपाली डिपोर्ट भएर नेपाल आइसकेका छन्।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x