शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

विट्स कलेजको पहिचान :न्यून शुल्क ब्यबहारिक शिक्षा

  • 125
  •  
  •  
  •  
  •  
  •  
  •  
    125
    Shares

मङ्गलबार१८ असार २०८१

काठमाडौ / बि. स २०५६ मा स्थापित भयर ७१ सालबाट काठमाडौंको बौद्ध -६ भोलडाडास्थित विट्स एकेडमीले कक्षा ११ र १२ पढाउन सुरु गरेर छोटो समयमै हजारौं अभिभावक र विद्यार्थीको मन जित्न सफल भएको छ। अनुभवी र दक्ष शिक्षकहरुद्वारा पढाइहुने विट्स मा ७३ सालदेखि बि. बि .एस समेत संचालनमा आएको हो। होटेल म्यानेजमेन्ट,ट्राभल एण्ड टुरिजम,साइन्स आदि फ्याकल्टीमा पढाइ हुने यो कलेजमा एथेस्ट खेलमैदान र अतिरिक्त क्रियाकलापलाई जोड दिइने भएकाले आफुहरुको पहिलो रोजाइ रहेको स्थानियहरु बताउछन। सयौं कलेजहरुको भिडमा भिन्न सिकाइ प्रस्तुति दिने र न्युनतम शुल्कमा ब्यबहारिक शिक्षा दिने उद्देश्य हिजो आज र भोलि सम्म रहेने प्राचार्य ज्ञान बहादुर श्रेष्ठले बताए,साथै कोहि विद्यार्थीहरु स्कलरशिपको खोजिमा छन भने आफ्नो कलेजमा आउनको लागि स्वागत समेत गरे।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x