शुक्रबार, चैत्र २०, २०८२
Friday, April 3, 2026

कृष्णजन्मअष्ट्मिको अबसरमा अनाथ बालबालिकाहरुलाइ खाना संगै नगद सहयोग

  • 282
  •  
  •  
  •  
  •  
  •  
  •  
    282
    Shares

मङ्गलबार ११ भदौ २०८१

एन्टिना घनश्याम

काठमाडौ । मानव सेवा नै ठुलोसेवा हो भनी मान्यताराख्ने नेपाली फिल्म रुखान का निर्माता शुरेश गुरुङले कृष्णजन्मअष्टमिको अबसरमा समाजसेवा तथा परोपकारी कार्यलाई निरन्तरता दिएका छन।

गुरुङले हरेक चाडपर्वमा बृदाआश्रम,अनाथालयमा खाना खुवाउने,नगद प्रदान गर्ने साथै लत्ताकपडा,खाध्यान्नको ब्यबस्था पनि गर्दै आइरहेका छन। सोमबार निर्माता गुरुङले काठमाडौको गोकर्णमा रहेको संयुक्तअपांग एकता आवाज केन्द्रमा आश्रीत करिब ५८ जना बालबालिकाहरुलाइ खाना खुवायका छन। यसका साथै बालबालिकाहरुका संरक्षक तथा उक्त केन्द्रका प्रमुख तिलकबहादुर कार्कीलाइ सहयोग स्वरुप केही नगद समेत हस्तान्तरण गरेका छन। यो कार्यक्रममा रुखान फिल्मका अभिनेता तथा नेपाल चलचित्र कलाकार संघका महासचिव सबिन श्रेष्ठ,युनिक राणा,जुम गुरुङ,महेश पाण्डे,मोहन योन्जन,रिमोट लामा,निर्जल थापा ,सिजर भट्ट ,साजन जङ्ग ठकुरी ,सेर बहादुर श्रेष्ठ ,माधब पाण्डे ,राम चौधरी ,लक्की श्रेष्ठ ,सन्जय खेवाङ ,साइमन थापा साथै हास्यकलाकार गोपाल ढकाल छन्देको उपस्तिथि रहेको थियो। गोपाल ढकाल छन्देले संचालन गरेको उक्त कार्यक्रममा निर्माता सुरेश गुरुङ र मोहन योन्जन,रिमोट लामाले आफ्नो भनाइ राखेका थिए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x