शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

लहानलाई हराउँदै फ्युजन क्लब सेमिफाइनलमा प्रवेश

  • 230
  •  
  •  
  •  
  •  
  •  
  •  
    230
    Shares
शनिबार २४ कार्तिक २०८१
सप्तरी/ लाहान लाई हराउदै फ्युजन फुटबल क्लब सेमि फाईनलमा प्रवेश गरेका छन ।

माँ मुसहरनिया क्लबद्वारा थरहट फुटबल मैदान धाती बजार शमशेरपुरमा भएको प्रथम फुटबल प्रतियोगिता अन्तर्गत फ्युजन फुटबल क्लब, बोक्सेले लाहानलाई २ – ० गोलको अन्तरले पछि पार्दै सेमिफाइनलमा प्रवेश गरेको हो। खेलमा फ्युजन फुटबल क्लब दिवस राई लाई म्यान अफ द म्याच घोषित गरेका छन्। साथै पाँच सय पाँच नगद तथा कपद्वारा पुरस्कृत गरेका छन्।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x