शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

मुलुकको अर्थतन्त्र ध्वस्त बनाउने नेतालाई छानीछानी सजाय दिने समय आईरहेको छ: तिलक थापा मगर

  • 76
  •  
  •  
  •  
  •  
  •  
  •  
    76
    Shares

 

बुधबार १७ मंसिर २०८२
ललितपुर / आम जनता पार्टी (आजपा) का वरिष्ठ उपाध्यक्ष तिलक थापामगरले भ्रष्ट र लुटेरा नेताले मुलुकको अर्थतन्त्र ध्वस्त बनाएको आरोप लगाएका छन ।

ललितपुरको ईमाडोलमा बुधबार आजापाद्वारा आयोजित ललितपुर क्षेत्र नं. २ को क्षेत्रीय भेलालाई सम्बोधन गर्दै
भ्रष्ट र लुटेरा नेताले मुलुकको अर्थतन्त्र ध्वस्त बनाएकोले त्यस्ता लुटेराहरुलाई बहिष्कार गर्न उनले आह्वान गरे ।

आउने निर्वाचनमा भ्रष्ट, लुटेरा नेतालाई बहिस्कार गरिनुपर्ने साथै मुलुकको अर्थतन्त्र ध्वस्त बनाउने नेतालाई छानीछानी सजाय दिने समय आईरहेको उनले बताए ।

त्यस्तै,भेलाबाट ईन्दल साहको अध्यक्षता ५१ सदस्यीय ललितपुर क्षेत्र नं. २ को क्षेत्री कमिटी गठन भएको आजपा सचिवालय सदस्य उपेन्द्र साहले जनाएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x