आइतवार, साउन ३, २०८३
Sunday, July 19, 2026

मिहिलाल शिव थारूद्वारा लिखित कलि अमृत वाणी लोकार्पण हुँदै

Spread the love

 

आइतबार २८ पुष २०८१

सिरहा / लेखक तथा थारु साहित्यकार मिहिलाल शिव थारु द्वारा लिखित थारु भाषाको कली अमृतवानी माघ १ गते लोकार्पण गर्ने भएको छ।

थारु समाज सेवाद्वारा पाँचौं माघी महोत्सव २०८१ तथा थारुहरूको नयाँ वर्ष (थारु सम्वत २६४८)  को अवसर पारेर लोकार्पण गर्न लागिएको हो ।

लहान नगरपालिकाको वडा नम्बर १५ बानटोल सिराहाको हात्ती दह देखि उत्तरपट्टि भव्य रुपले मनाउदै छ ।

प्राबिधिक रुपले शुटिङ्ग हुन नसके पनि प्राबिधिक स्टुडियोको सम्पुर्ण कामहरु भैईसकेको जानकारी मिहिलाल थारुले गराएका हुन।

उक्त कलि अमृत वाणीका निर्मात्री रतन कुमारी चौधरी,संगीतकार तथा गायन कैलाश क्रान्ति थारु, एरेन्जर संजय हमाल, मिक्सिङ सुशील विक्रम शाह साथै स्टुडियो गुञ्जन इन्टरटेनमेन्टमा गरेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

1 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x