शुक्रबार, चैत्र २८, २०८१
Friday, April 11, 2025

छालाको जुत्ता लगाएर  छठको पूजा अर्जना गरेपछि  राष्ट्रपति पौडेलको  आलोचना

  • 39
  •  
  •  
  •  
  •  
  •  
  •  
    39
    Shares

 बिहीबार २२कार्तिक २०८१

काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वका अवसरमा छालाको जुत्ता लगाएरै छठ पूजामा सहभागी भएपछि आलोचना भइरहेको छ ।

पूजास्थलमा छालाको जुत्ता झनै अपवित्र मानिन्छ । तर, राष्ट्रपति पौडेलले भने छालाको जुत्ता लगाएरै पूजा अर्जना गरेपछि सामाजिक सञ्जालमा उनको आलोचना भइरहेको छ ।

राष्ट्रपति पौडेलले यसअघि गत तिहारमा लक्ष्मीपूजाको दिन छालाको जुत्ता लगाएरै गाईको पूजा गरेका थिए । त्यतिबेला पनि उनको निक्कै आलोचना भएको थियो ।

राष्ट्रपति पौडेलले काठमाडौंको गौरीघाट र कमलपोखरीमा तयार गरिएको छठ पूजास्थलमा पुगेर आज अपराह्न छठी माताको पूजाअर्चना गरेका हुन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest


0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Jayjanatatv

Jayjanatatv