शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

आर्थिक र बौद्धिक शक्ति स्वदेश मै सदुपयोग गर्न बिदेशिन बाट बचाऔ : हरिचरण साह

  • 211
  •  
  •  
  •  
  •  
  •  
  •  
    211
    Shares

 

आइतबार २ बैशाख २०८१
काठमाडौ / नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले आर्थिक र बौद्धिक शक्ति स्वदेश मै सदुपयोग गर्न बिदेशिनबाट जोगाउन आग्रह गरेका छन ।

नयाँ बर्ष २०८१ सिरुवा जुरशीतलको पावन अबसरमा
नेपाली जनता दलको पार्टी कार्यालयमा भएका शुभकामना अदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष साहले “जय जनता, सबैको जय होस” भनि शुभकामना दिएका छन ।
उनले “नयाँ बर्ष २०८१ बाट सबै स्वाभिमानी, मिहिनेती-ईमान्दार भएर कमाएका सम्पन्न धनि किसान, उद्द्योगपति ,गण्य-मान्य प्रसिद्धी पाउनु भएका समाजका चम्किला ताराहरु, शुद्धखोर मिटरब्याजी,कर छली, कमिशनखोरीबाट आय आर्जन गर्नु भएका सबै किसिमका भ्रष्टहरुले शुद्धिकरण हुन आत्म-समर्पण गर्दै शोशित, पिडित,गरिब किसान जनताको धन जनता को खात्तामा फर्काउन मात्र हैन! हजुर स्वयं र हिमाल-पहाड मधेस तराईका मेची देखि महाकालीका सम्पूर्ण नेपाली
सबैको साथ भए सबै को बिकाशका खात्तीर अब सेवामूलक मात्र हैन बरु उत्पादन मुलक घरेलु-ग्रामीण प्रादेशिक राष्ट्रिय स्तर का industry खोलेर 753 स्थानिय निकाय मा उत्पादन का साथै रोजगार को शृजना गर्दै नेपाली श्रमिक-युवा शक्ति, ज्ञानी शक्ति, अनुभबी बुद्धिमानि, लब्ध-प्रतिश्ठित आदरणिय सामाजिक सम्रीद्धि-प्राप्त लक्ष्मीबान- धनवान्- बुद्धिमान” हरु को आर्थिक र बौद्धिक शक्ति स्वदेश मै सदुपयोग गर्न बिदेशिन बाट बचाऔ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x