मानपुर चौधरी दासको आयोजनामा चौबीस घण्टे अष्टजाम भब्य रुपले सम्पन्न


बिहीवार २७ बैशाख २०८१
सप्तरी / मानपुर चौधरी दासको आयोजनामा श्री श्री श्री श्री १०८ श्री चौबीस घण्टे अष्टजाम भब्य रुपले सु- सम्पन्न भएको छ । बुधबार सप्तरीको सुरुङ्गा नगरपालिका -८ समसेर पुर रामजानकी टोलमा १२:०५ बजेबाट शुरु भएको हरे राम हरे राम / राम राम हरे हरे, हरे कृष्ण, हरे कृष्ण / कृष्ण, कृष्ण हरे हरे … जाप सहितको अष्टजाम आज १२:०५ बजे सम्पन्न भएका छन ।
उक्त अष्टजाम कार्यक्रममा आरधाना मण्डली, रामजानकी मण्डली, लक्ष्मीनारायण मण्डली र शिव शक्ति मण्डली गरि
चार मण्डली टीमको सहभागीता रहेको थियो । टीमका सबै मण्डलीहरुलाई धोती, गम्छा र कुर्ता सहित बितरण गरेका छन । साथै विभिन्न साधुसन्तलाई दान दक्षिणा सहित बिदाई गरेका छन ।
कार्यक्रममा ग्रामबासीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
केही तस्बिरहरु:
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE