सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

विपिन जोशी जीवित रहेको भिडिओ आज साँझ सार्वजनिक गरिँदै

  • 25
  •  
  •  
  •  
  •  
  •  
  •  
    25
    Shares

काठमाडौ / प्यालेस्टाइनको लडाकू समूह हमासको कब्जामा रहेका नेपालका विपिन जोशी जीवितै रहेको भिडिओ सार्वजनिक गरिदैछ ।

इजरायलको अखबार द जेरुसेल पोस्टले हमासले बन्दक बनाएकाहरुको परिवारको फोरमले विपिनको भिडिओ आज साँझ सार्वजनिक गर्ने घोषणा गरेको उल्लेख गरेको छ।

सार्वजनिक गर्न लागेको भिडिओले विपिन जीवितै रहेको विश्वास दिलाउने जोशी परिवारले बताएको समेत पोस्टले उल्लेख गरेको छ।

‘गाजाबाट प्राप्त प्रमाणलाई आज हामी तपाईंहरूसँग साझा गर्दैछौँ,’ पोस्टमा जोशी परिवारको भनाइ उल्लेख गर्दै लेखिएको छ, ‘यसले हामीलाई उनी जीवित छन् भन्ने अटल विश्वास दिलाएको छ।’

उक्त भिडिओ इजरायलको गुप्तचर निकायले भेट्टाएको समेत पोस्टले बताएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x