प्रहरीको ३० वर्षे अवकाश विवादमा आज सर्वाेच्चले सुनुवाइ गर्दै १ साल अगाडी jayjanata tv 31 31Shares 31 31Shares शुक्रबार १४ भदौ २०८१ काठमाडौं / प्रहरीको ३० वर्षे सेवा अवधि विवादमा सरकारले दिएको पुनरावलोकन निवेदनमा सर्वाेच्च अदालतमा आज (शुक्रबार) सुनुवाइ हुने भएको छ। न्यायाधीश डा.नहकुल सुवेदी र विनोद शर्माको इजलासले सोही विषयमा शीघ्र सुनुवाइ गर्नु आवश्यक देखिएको भन्दै आजका लागि मिति तोकेको हो ।जनतासमाचारबाट WRITE COMMENTS FOR THIS ARTICLE 0 0 votes Article Rating Subscribe Login Notify of new follow-up comments new replies to my comments Label {} [+] Name* Email* Website Label {} [+] Name* Email* Website 0 Comments Inline Feedbacks View all comments RELATED NEWS ARTICLES नागरिक स्वतन्त्रता भन्दा ठूलो कुनै तन्त्र छैन : पूर्वराजा ज्ञानेन्द्र संघीय गणतान्त्रिक गठबन्धन “बस छाप” सहित चुनावी मैदानमा नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’ भारतको लोकसभा निर्वाचन: एक्जिट पोलमा मोदीलाई दुई तिहाई बहुमत प्रतिक्रेट अण्डाको समर्थन मुल्य ३७५ कानून बनाउँदा मुलुकको माटोसुहाउँदो बनाउनुपर्छ : प्रभु साह आज काग तिहार प्रहरी विधेयकका प्रावधान सच्याउन राजनीतिक दलमाथि दबाब सिंहदरबार गेटमा घाइते जेन जीहरूको धर्ना प्रभु साहले निजामती विद्येयक संसद्को रोष्ट्रमबाटै च्यातेर बैठक बहिष्कार गरे
WRITE COMMENTS FOR THIS ARTICLE