प्रहरीको ३० वर्षे अवकाश विवादमा आज सर्वाेच्चले सुनुवाइ गर्दै

काठमाडौं / प्रहरीको ३० वर्षे सेवा अवधि विवादमा सरकारले दिएको पुनरावलोकन निवेदनमा सर्वाेच्च अदालतमा आज (शुक्रबार) सुनुवाइ हुने भएको छ।
न्यायाधीश डा.नहकुल सुवेदी र विनोद शर्माको इजलासले सोही विषयमा शीघ्र सुनुवाइ गर्नु आवश्यक देखिएको भन्दै आजका लागि मिति तोकेको हो ।जनतासमाचारबाट

RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE