सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

सौगात र सुरक्षाको स्वरमा तिम्रै बन्नु छ सार्बजनिक

  • 21
  •  
  •  
  •  
  •  
  •  
  •  
    21
    Shares

बिहिवार १५ चैत २०८०

काठमाडौ / Star Entertainment Nepal को प्रस्तुती रहेको तिम्रै बन्नु छ बोलको गितको म्युजिक भिडियो सार्बजनिक भएको छ। गितमा झगेन शर्माको शब्द,सौगात जङ्ग थापाको सङ्गीत र सौगात जङ थापा र सुरक्षा सेन्चुरीको आवाज रहेको छ।विशाल निरौलाको एरेन्ज र रन्जन राइले मिकसिङ गरेका हुन केही समय अगाडि सौगात र सुरक्षाकै स्वरमा तिम्रो मिठो मुस्कान,कुरै कुरामा बोलको गितको म्युजिक भिडियो सार्बजनिक भैसकेको छ।
प्रबिन थापाको निर्देशनमा बनेको उक्त भिडियोमा अहिलेका टिकट्क हिट उदाउदा मोडल सुरेश कोहली र ममता वलिको अभिनय रहेको भिडियोलाइ राम केसिले छायान्कन गरेक हुन भने अमृत चापागाइले एडिट कलर गरेका हुन।
यश अगि दर्जनौ गित बजारमा ल्याइसकेका गायक सौगात जङ थापा यो गितलाइ नि दर्शकले मन पराउनेमा आशाबादी छन।
भिडियोलाइ Star Entertainment Nepal Youtube channel मा हेर्न सकिन्छ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x