नेकपा (सन्युक्त)द्वारा नयाँ वर्ष २०८१ सालको शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न

शुक्रबार ३० चैत २०८०
काठमाडौ / नेकपा (सन्युक्त)द्वारा आज नयाँ वर्ष २०८१ सालको शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

केन्द्रीय कार्यालय मैतिदेबीमा २०८० साललाई बिदाई गरि नयाँ बर्ष २०८१ लाई स्वागत गर्दै उक्त कार्यक्रमका अतिथिहरु के.महासचिब केदार चन्द्र शर्मा ,कोषाध्यक्ष मधु बिसि,गङाराम खड्गि,राजकुमार पासमान ,आशा महर्जन ,कृष्ण थापा,सल्लाहकार डा. प्राध्यापक खेम बन्धु कोइराला ,परिक्षन कोइराला ,अधिबक्ता राजेन्द्र प्रसाद शाह ,हारी भण्डारी लगायतका नेताहरुले शुभकामना मन्तव्य राखेको थियो ।
साथै केन्द्रीय सदस्य मीना शाह , बबिता गुप्ता , मिलन राइ, विवेक ठकुरी लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको संचालन कार्यालय सचिव नविन खडकाले गरेका थियो भने, बरिष्ठ उपाध्यक्ष लक्ष्मी शाहको अधयक्षतामा कार्यक्रम समापन गरेको थियो ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE