प्रधानमन्त्री आज विभिन्न कार्यक्रमको लागि बारा र महोत्तरी जाँदै

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली आज विभिन्न कार्यक्रमको लागि बारा र महोत्तरी जादैछन ।
प्रधानमन्त्री बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन, महोत्तरीको मटिहानी नगरपालिका-८ स्थित विग्ही नदी पुल र वडा नं ६ मा नवनिर्मित प्रसूतिगृहको उद्घाटनको लागि जान लगिएको हुन ।
यसैगरी महोत्तरीमै जनकपुर-कुुर्था-सम्सी सडकखण्ड रौजास्थित रातुखोला पुल उद्घाटन कार्यक्रम सभालाई सम्बोधन गर्ने कार्यक्रमरहेको उनको निजी सचिवालयका उपसचिव विष्णुप्रसाद सुवेदीले जानकारी दिए।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE