शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

कांग्रेसको अवरोधले आज पनि प्रतिनिधिसभा बैठक स्थगित

  • 128
  •  
  •  
  •  
  •  
  •  
  •  
    128
    Shares

शुक्रबार ११ जेठ २०८१

काठमाडौं / कांग्रेसको अवरोधले आज पनि प्रतिनिधिसभाको बैठक स्थगित स्थगित भएको छ ।

आजको बैठकमा पनि प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेका कारण सभामुखले बैठक स्थगित गरेका हुन् । सभामुख देवराज घिमिरेले बैठक स्थगित गर्दै अर्को बैठक जेठ १३ गते बिहान ११ बजे बस्ने जानकारी दिएका छन् ।

आजको बैठक शुरु हुनासाथ कांग्रेस सांसदहरुले उठेर विरोध गरेका थिए । कांग्रेसको लगातारको विरोधपछि सभामुखले आज नीति तथा कार्यक्रम पारित गर्ने लगायतको कार्यसूची हटाउदै बैठक स्थगित गरेका हुन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x