आम ट्रेड युनियन फेडेरेसनको बिस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न


शनिबार २६ जेठ २०८१
काठमाडौं / आम जनता पार्टी निकट आम ट्रेड युनियन फेडरेशन नेपालको बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
सामाजिक सुरक्षा ऐन कार्यन्वयन,जीवन निर्बाहा याेग्य बेतन ,नेपाली उधाेगमा बिदेशी कामदारकाे अन्त्य र
स्वदेसि श्रमिककाे राेजगारि लगायतका बिषयमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
प्रशिक्षणमा पार्टीका अध्यक्ष पुर्ब मन्त्री माननीय प्रभु साहले पार्टीको कार्य दिशा र श्रमिकले पार्टीमा दलाल दलतंत्र,लुटकारि प्राबधान र भगाैडा दलाल पुजिबादकाे अन्त्य नभएसम्म आम जनताकाे मुक्ति नहुने हुदा श्रमिककाे आन्दाेलकाे साेरुप बदल्नु अबश्यक रहेको बताउनु भएका छन ।
त्यसैगरी ,पार्टीका बरिस्ठ उपाध्यक्ष सभासद तिलक थापा मगरले श्रम ऐन ,सामाजिक सुरक्षा ऐन ,ट्रेड युनियन ऐेन, मजदुर आन्दोलनकाे ईतिहास र संगठनकाे पद्दति बारे प्रशिक्षण दिनु भएको थियो।
त्यस्तै आम जनता पार्टीका उप सचिव तथा आम ट्रेड युनियनका इन्चार्ज धन कुमारी मगरले ट्रेड युनियनको स्थापनाकाल देखिको उपलब्धि बारे प्रकाश पार्नु भएको थियो ।
त्यसैगरी प्रशिक्षणमा ट्रेड युनियका महासचिव तेज नारायण थारुले मजदुरहरुको मौलिक हक अधिकार पहिचान बारे प्रष्ट पार्दै घटक संगठन आम पेन्टर श्रमिक संघका सम्पुर्ण टिमलाई शुभकामना दिइका छन् भन्ने आम जनता पार्टीका भातृ संगठन आईटी आर्मीले असार २ गते देखि श्रम बिभागको शान्तिपुर्ण आन्दोलनमा समर्थन रह्ने जानकारी गराउनु भयो ।
उक्त कार्यक्रममा अगुवा नेता कार्य कर्ताहरुकाे सहभागी रहेको थियोे भने आम ट्रेड युनियन फेडरेशन नेपालका अध्यक्ष शिव थापाको सभापतित्वमा सम्पन्न भएको थियो ।
आम ट्रेड युनियन फेडरेशन नेपालका घटक संगठन आम पेन्टर श्रमिक संघका पदाधिकारी यस प्रकार रहेका छन :-
१.विनोद चौधरी । (अध्यक्ष)
२.राजकुमार चौधरी । (उपाध्यक्ष)
३.विष्णुदेव चौधरी । ( कोषाध्यक्ष)
४.चन्दु चौधरी । (सचिव)
५.मसीलाल चौधरी । (सदस्य)
६.इन्द्रनारायण चौधरी ।
७.बालकेश्वर शाह ।
८.अभिनन्दन कामेश्वर पण्डित ।
९.कृष्ण यादव ।
१०.महेन्द्र चौधरी ।
११.घुरन चौधरी ।
१२.बालदेव चौधरी ।
१३.दिलीप मण्डल ।
१४.सहदेव पण्डित ।
१५.राम नारायण ।
१६.कमल चौधरी ।
१७.अभिनन्दन चौधरी ।
१८.विद्यानन्द चौधरी ।
१९.जगदीश चौधरी ।
२०.वीरेन्द्र कुमार चौधरी ।
२१.सञ्जीव चौधरी ।
२२.अमित चौधरी ।
२३.लालबहादुर चौधरी ।
२४.भोग चौधरी ।
२५.रासिन्द्र भगत ।
२६.रामचन्द्र मण्डल ।
२७.अरुण चौधरी ।
२८.विश्वास शाह ।
२९.गुुरन शाह ।
३०. शशी कुमार चौधरी ।
३१. उम्राती ।
३२. श्री फान ।
३३. उमेश चौधरी ।
३४. शुभकरण मण्डल ।
३५. रसलाल मण्डल ।
३६. तुलसी चौधरी ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE