शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

ओली रिहाइको माग गर्दै दायर रिटमाथि आज बहस

Spread the love

सोमबार १६ चैत २०८२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको रिहाइको माग गर्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदैछ।
ओलीलाई गैरकानूनी रूपमा पक्राउ गरी थुनामा राखिएको दाबी गर्दै उनकी पत्नी राधिका शाक्यका तर्फबाट आइतबार रिट दायर गरिएको हो। उक्त रिट हाल दर्ता प्रक्रियामा रहेको अदालतका प्रवक्ता बिमल पौडेलले जानकारी दिएका छन्।
रिटमा छानबिन आयोगको प्रतिवेदनकै आधारमा मात्रै पक्राउ गर्नु कानूनी रूपमा असंगत रहेको जिकिर गर्दै ओलीलाई तुरुन्त रिहा गर्न माग गरिएको छ।
ओलीलाई जेनजी आन्दोलनमा दमन गरेको आरोपमा चैत १४ गते पक्राउ गरिएको थियो।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x