आइतवार, मंसिर २३, २०८१
Sunday, December 8, 2024

बीमा रकम रोकिंदा बिरामीको उपचार प्रभावित

  • 22
  •  
  •  
  •  
  •  
  •  
  •  
    22
    Shares
बुधबार १६ असोज २०८१
काठमाडौँ / राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल दाङका अनुसार संघीय सरकारले स्वास्थ्य बीमा वापतको रकम समयमै उपलब्ध नगराउँदा बिरामीलाई दिनुपर्ने औषधि र उपचार सामग्री खरिद गर्न समस्या भएको जनाएको छ ।

संघीय सरकारले प्रतिष्ठानलाई बीमा उपचार सेवा तथा डायलासिस र सिकलसेल उपचारवापत १२ करोड १५ लाख ८४ हजार ४६७ रुपैयाँ भुक्तानी दिन बाँकी रहेको जनाएको छ ।

सरकारले यो रकम नदिंदा औषधि र उपचार सामग्री सप्लायर्सलाई प्रतिष्ठानले भुक्तानी दिन नसकेपछि सप्लायर्सले आपूर्ति रोक्दा उपचार सेवा र बिरामी प्रभावित भएका प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले बताए। डिसिनेपालबाट

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x