शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

धाती बजारमा प्रथम माँ मुसहरनिया फूटबल प्रतियोगिता आजदेखि शुरु

  • 400
  •  
  •  
  •  
  •  
  •  
  •  
    400
    Shares

बुधबार २१ कार्तिक २०८१

सप्तरी / राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ प्रथम (MMC) माँ मुसहरनिया फूटबल प्रतियोगिता सुरु‌ङ्गा न.पा.-८ सम्सेरपुर धातीं बजारमा हुने भएको छ।

यहि कार्तिक २१ गतेबाट शुरु हुने फुटबल प्रतियोगितामा प्रथम हुनेलाई नगद ५५५५५सहित ट्रफी तथा मेडल, दोस्रो हुनेलाई ३५५५५सहित ट्रफी तथा मेडलका साथै सर्बोकृष्ट खेलाडीलाई नगदसहित ट्रफी मेडल प्रदान गरिने आयोजकले जनाएको छ। खेल FIFA को नियम अनुसार छ भने, नेपाली समय अनुसार २: ०० बजे देखि शुरु हुने समेत जनाइएको छ ।

सुरुङ्गा-८ समसेरपुर धाती बजारमा हुने प्रतियोगितामा आठ टिमको सहभागीसङ्गै खेलको फाईनल कार्तिक ३० गते हुने आयोजकले जानकारी गराएका छन ।

खेल तालिका :-

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x