आईटि आर्मिद्वारा २१ सदस्यीय सहित ईनरुवा नगर कमिटी गठन


आइतबार ६ साउन २०८१
काठमाडौ / आम जनता पार्टी निकट आईटि आर्मिको संगठनले २१ सदस्यीय ईनरुवा नगर कमिटी गठन गरेकाेछ।
साउन ५ गतेका दिन आईटि आर्मिको तेश्राे स्थापना दिबसकाे अबसरमा २१ सदस्यीय ईनरुवा नगर कमिटीको गठन गरेका हुन ।
उक्त कार्यक्रम आम जनता पार्टीका प्रदेश अध्यक्ष जुडिलाल माेचिकाे प्रमुख अतिथ्यमा र प्रदेश सचिब भानु कोइराला र केन्द्रीय सदस्य बिनाेद चाैधरिकाे बिशेष अतिथ्यमा भएकाे थियाे।भेला बाट निर्वाचत ईनरवा नगर कमिटका पदाधिकारी सदस्य हरुमा अध्यक्ष पशुपति सरदार, उपाध्यक्ष राेहन साह, सचिब बिरेन्द्र सरदार, सदस्यहरुमा क्रमशः बिल्टु चैाधरि,अभास सहनि,रेखादेबि महतो ,सत्यनारायण सर्मा,राजु सरदार,रमेश साह,उदय मन्डल,बिटेन सदा र तुन्नु सहनि रहेका छन।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE