आजपाले “गणतन्त्र पार्टीको कि जनताकाे” बिषयक सर्बपक्षिय अन्तरक्रिया जेठ १५ गते गर्ने


शुक्रबार ११ जेठ २०८१
काठमाडौ / आम जनता पार्टीको उपत्यका बिशेष बैठक आज सम्पन्न भएको छ ।
बैठकले “गणतन्त्र पार्टीको कि जनताकाे” बिषयक सर्बपक्षिय अन्तरकृया जेठ १५ गते भब्यताका साथ गर्ने निर्णय गरेका छन ।
प्रमुख अतिथि बरिस्ठ उपाध्यक्ष सभासद तिलक थापा मगर, जनजाति महासंघका अध्यक्ष तथा स्थाई सदस्य
पासाङ तामाङ ,उपाध्यक्ष ज्ञानेन्द्र तामाङ ,सचिब नारायण पाण्डे तथा अन्य नेताहरुको उपस्थिति रहेका थिए।
बैठक देबि पंडितकाे अध्यक्षतामा सम्पन्न भएको थियो ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE