शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

आजपाले “गणतन्त्र पार्टीको कि जनताकाे” बिषयक सर्बपक्षिय अन्तरक्रिया जेठ १५ गते गर्ने

Spread the love

शुक्रबार ११ जेठ २०८१
काठमाडौ / आम जनता पार्टीको उपत्यका बिशेष बैठक आज सम्पन्न भएको छ ।
बैठकले “गणतन्त्र पार्टीको कि जनताकाे” बिषयक सर्बपक्षिय अन्तरकृया जेठ १५ गते भब्यताका साथ गर्ने निर्णय गरेका छन ।

प्रमुख अतिथि बरिस्ठ उपाध्यक्ष सभासद तिलक थापा मगर, जनजाति महासंघका अध्यक्ष तथा स्थाई सदस्य
पासाङ तामाङ ,उपाध्यक्ष ज्ञानेन्द्र तामाङ ,सचिब नारायण पाण्डे तथा अन्य नेताहरुको उपस्थिति रहेका थिए।

बैठक देबि पंडितकाे अध्यक्षतामा सम्पन्न भएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x