आजपा पार्टीमा प्रवेश गर्नेको लर्को

शुक्रबार ७ बैशाख २०८०
सुनसरी / पछिल्लो समय आम जनता पार्टीमा प्रवेश गर्नेहरुको लर्को नै लागेको छ। यस्तै एमाले परित्याग गरि दलित काेटा बाट निर्बाचित ईनरवा नगरपालिका ९ नम्बर वडा सदस्य शान्ति खतबे सहितको टोलिलाई आजपाका बरिस्ठ उपाध्यक्ष तिलक थापा मगरले पार्टीमा स्वागत गरेका छन् ।
ईनरवा नगरपालिकामा राजनिती भागबन्डाबाट ब्यापक भ्रष्टाचार
भएकाे भन्दै यसकाे बिरुद्ध व्यापक जनदबाब सृजना गर्ने र नगर भित्र बिजुलि पानी निसुल्क गराउन नगरपालिकामा जन दबाब दिने निर्णय समेत उक्त पार्टीको बैठकद्वारा निर्णय गरेको छ।
नगरपालिकालाई जनदबाब दिन ममता चौधरीको संयाेजकत्वमा ५१ सदस्यीय संघर्ष समिति समेत गठन गरेका छन् ।

RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE