काङ्ग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

शुक्रबार १८ पुस २०८२
बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो ३ बजे बस्ने छ। बैठकमा पार्टीको १५औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।
उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE