सरकारले तीनकुने घटनामा मृत्यु भएका परिवारलाई जनही १० लाख उपलब्ध गराउने निर्णय

बुधबार १० बैशाख २०८२
काठमाडौ / सरकारले गत चैत १५ गते तीनकुनेमा भएको घटनामा परी मृत्यु भएका सविन महर्जन तथा सुरेश रजकका परिवारलाई जनही रु १० लाखका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को यही वैशाख ८ गतेको निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले सो निर्णय गरिएको जानकारी गराउनुभएको हो।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE