शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Spread the love

आइतबार २५ जेठ २०८२

काठमाडौं /अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडीसहित १८ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।

अख्तियारले आज विशेष अदालतमा पहाडीसहित १८ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो।

उनीहरुमाथि नेपाल टेलिकमको बिलिङ सिस्टममा भ्रष्टाचार गरेको आरोप छ। अख्तियारले उनीहरुविरुद्ध ३३ करोड बिगो दाबी गरेको छ। स्रोत : डिसिनेपाल

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x