शुक्रबार, चैत्र २०, २०८२
Friday, April 3, 2026

कदमाहामा “मधेशप्रदेशको सरकारी कामकाजी भाषासम्बन्धी विधेयक “को विरोधमा जुलुस प्रदर्शन

  • 310
  •  
  •  
  •  
  •  
  •  
  •  
    310
    Shares

 

बिहीबार १० माघ २०८१

सप्तरी / नेपाल थारु संघ सप्तरीको जिल्ला सभापति तथा थारु कल्याणकारी जिल्ला उप सभापति दिपेन्द्र कुमार चाैधरीले मधेश प्रदेश सभामा सरकारी कामकाजको भाषामा थारु भाषालाई बाइपास गरेकोमा धाेर आपत्ति जनाउदै सच्याउन मधेस सरकारलाई चेतावनी दिएका छन ।

थारु कल्याणकारी सभा सुरुङ्गा नगरपालिकाको अगुवाइमा सप्तरीको कदमाहामा “मधेशप्रदेशको सरकारी कामकाजी भाषासम्बन्धी विधेयक “को विरोधमा आगो बाली प्रदर्शन गरेका छन ।


थारु भाषा लगायत तराइ/मधेशमा बोलिने विभिन्न समुदायका मातृभाषाहरुलाई छोडेर विदेशी भाषालाई प्राथमीकरण गरेकोमा थारु अगुवाहरुले आपत्ति जनाएका छन ।

मधेस प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी शर्माले
बुधबार प्रदेशको सरकारी कामकाजको भाषाको लागि बनेको बिधेयक २०८१ प्रदेश सभामा पेश गरेकी हुन ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x