आइतवार, मंसिर २९, २०८२
Sunday, December 14, 2025

राष्ट्रिय जेन-जी पार्टी दर्ताका लागि आयोगमा निवेदन

  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

सोमबार ३ कार्तिक २०८२

काठमाडौं /  राष्ट्रिय जेन–जी पार्टी नामको राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेका छ । आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराइका अनुसार हिरा प्रसाद सेती विरण विक) अध्यक्ष रहनेगरी आयोगमा दल दर्ताको निवेदन परेको हो । उक्त निवेदनको दर्ता नं. ५३९ रहेको छ ।

उनीहरुले निर्वाचन चिन्ह क्रस खुकुरी माग गरेका छन् । तर, उक्त चिन्ह परिवर्तनका लागि आयोगले सुझाव दिएको बताइएको छ । जेन–जी पार्टीको उपाध्यक्षमा मुना विक, महासचिव गोपाल आचार्य, सचिवहरूमा सञ्जु नेपाली, मोहम्मद आयातुल्ला रहमान र होम श्रेष्ठ रहेको बताइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x