सोमबार थरुहट/थारुवान अभियान्ताहरू र रास्वपाबीच समायोजन घोषणा सभा

आइतबार २० पुस २०८२
काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार बृहत राजनीतिक समायोजन घोषणा सभा गर्ने भएको छ । नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्वहरू, थरुहट/थारुवान अभियान्ताहरू र रास्वपाबीच पार्टी समायोजन तय भएको हो ।
घोषणा सभा भोलि सोमबार पुस २१ गते दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा हुने रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिनुभएका छन ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE