बुधबार, फाल्गुन २८, २०८१
Wednesday, March 12, 2025

आजवाट अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता सुरु हुँदै

  • 36
  •  
  •  
  •  
  •  
  •  
  •  
    36
    Shares

sharethis sharing button

सोमबार ५ फागुन २०८१

काठमाडौं / अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगित आजवाट काठमाडाैंमा सुरू हुदैँछ । एएफसी महिला एसियन कप र फिफा विश्वकप लक्षित प्रतियोगिता आजवाट फागुन १४ सम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुदैँछ ।

आज हुने दुइवटा खेल मध्ये पहिलो खेलमा म्यान्मार र लेबनान बीच अपरान्ह १ः३० बजेवाट सुरू हुनेछ ।

त्यसैगरी आजै हुने दोस्रो खेलमा नेपालले किर्गिस्तानसँग प्रतिस्पर्धा गर्नेछन ।जुन खेल साँझ ५ः३० बजेवाट सुरू हुनेछ ।

फिफा वरीयतामा किर्तिस्तान नेपालभन्दा तल छ । हाल किर्गिस्तानको फिफा वरीयता १२८ औं स्थान छ । किर्गिस्तानसँग नेपालले अहिलेसम्म १ खेल खेलेको छ । सन् २०१९ किर्गिस्तानमै भएको नादेज्दा कपमा नेपालले ८–२ को फराकिलो जित दर्ता गरेको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x