शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

प्रभुनारायण चौधरीको १४औं बार्षिक स्मृति दिवस मनाइदै

  • 49
  •  
  •  
  •  
  •  
  •  
  •  
    49
    Shares

 

आइतबार १६ भदौ २०८१

काठमाडौ / प्रभुनारायण चौधरी स्मृति प्रतिष्ठानद्वारा पभुनारायण चौधरीको १४औं बार्षिक स्मृति दिवस यहि भदौको २८/२९ गते मनाउने भएको छ ।

काठमाडौको साउथ वेस्टर्न स्टेट कलेज बसुन्धारामा हुन लागेको स्मृति दिवसमा प्रभुनारायण चौधरी प्रथम राष्ट्रियब्यापी बुधिचाल (chess) प्रतियोगिता २०८१/५ /२८,२९ गते आयोजना हुन गईरहेको हुनाले प्रथम प्रभु नारायण चौधरी स्मृति रेपिड, रेटिङ्ग बुधिचाल प्रतियोगितामा २०८१ को फिडेकोड ३८६२६२ भएको हुनाले सम्पुर्ण खेल प्रेमिलाई प्रभु नारायण चौधरी स्मृति प्रतिष्ठानका अध्यक्ष बिधानन्द लेखीले अनुरोध गरेको छ ।

https://fb.watch/ujROlucplb/?mibextid=Nif5oz

उक्त प्रतियोगितामा १ लाख २ हजार बराबर को २६ जनालाई नगद पुरस्कार सहितको ट्रफि र प्रमाणपत्रद्वारा सम्मान गरिने छ ।साथै यु -१६ र महिलालाई रु ५०० अरु सबै खेलाडीलाई १ हजारको दरले प्रबेश शुल्क लग्ने जानकारी गराएको छ ।


भदौको २६ गते सम्म मात्र प्रबेशको लागि खुल्ला रह्ने छ ।

खेलाडी प्रवेश शुल्कको लागि तलको Qr code 9810004553 मा सम्पर्क गर्न अनुरोध छ ।

को हुन् प्रभुनारायण चौधरी ?

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x