सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

इलाम -२मा एमालेको अग्रता

  • 31
  •  
  •  
  •  
  •  
  •  
  •  
    31
    Shares

 

सोमबार १७ वैशाख २०८१,

इलाम /  इलाम–२ मा भएको उपनिर्वाचनमा नेकपा एमालेले अग्रता कायमै रहेको छ ।

एमाले उम्मेदवार सुहाङ नेम्वाङले २ हजार २८२ अग्रता लिएका हुन् ।

१८ हजार ९४८ मत गन्दा सुहाङले ७ हजार ६७७ मत ल्याएका छन भन्ने उनका निकटतम प्रतिद्वन्द्वी डम्बरबहादुर खड्काले ५ हजार ३९५ मत ल्याएका छन् ।

त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ४ हजार ५८ मत ल्याउँदा रास्वपा उम्मेदवार मिलन लिम्बु १ हजार १६२ मत सहित चौथो स्थानमा सीमित छन् ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest


0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Jayjanatatv

Jayjanatatv