शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

कांग्रेसको संसद् समन्वय बोर्डको बैठक आज बस्दै

Spread the love

मंगलबार २२ बैशाख २०८३
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस को संसद् समन्वय बोर्डको बैठक आज (मंगलबार) बस्दैछ।
बैठक ललितपुरस्थित बीपी स्मृति भवन मा दिउँसो ३ बजेका लागि तय गरिएको छ।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल का अनुसार कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०८३) को धारा २१ बमोजिम गठन भएको संसद् समन्वय बोर्डको यो पहिलो बैठक हो।
बैठकमा उपस्थित हुन बोर्डका सदस्यहरूलाई पार्टीले निर्देशन दिइसकेको पनि उनले जानकारी दिएका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x