शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

राजावादी आन्दोलनमा ज्यान गुमाएका सविन महर्जनको अन्त्येष्टि

Spread the love

मङ्गलबार १९ चैत २०८१ 

काठमाडौं / गत १५ गते भएको राजावादी आन्दोलनको क्रममा ज्यान गुमाएका सविन महर्जनको अन्त्यष्टि गरिएको छ।

कीर्तिपुर–४का निवासी महर्जनको तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनमा गोली लागेर मृत्यु भएको थियो। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोस्टमार्टम गरेपछि परिवारले उनको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरेको हो।

पोस्टमार्टमको क्रममा उनको शरिरमा एक गोली लागेको खुलेको छ। उनको दायाँ हात तर्फबाट गएको गोली पछाडिबाट निस्केको पाइएको छ।

https://www.facebook.com/profile.php?id=100064648721385

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x