सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

रास्वपाको सचिवालय बैठक आज, महत्वपूर्ण एजेण्डामा छलफल हुने

आइतबार २० बैशाख २०८३
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दै छ।
पार्टीका प्रवक्ता मनिष झा का अनुसार बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय, घन्टीघर (बनस्थली) मा बोलाइएको हो।
बैठकमा स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३, महाधिवेशन कार्यविधि २०८३ तथा संसदीय दलको विधान संशोधन लगायतका विषयमा छलफल हुने जनाइएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x