काठमाडौं / नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी रद्द भएको भएको छ । योसँग उनी चुनाव लड्नबाट बञ्चित भएका छन् । चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्बर–१ बाट मनोनयन दर्ता गराएका थिए ।
टीकापुर १ कैलालीको सत्यनारायण भट्टराईले चौधरी विरुद्ध उम्मेदवारी दर्ता गराएका थिए । चौधरी सर्वोच्च अदालतबाट जन्मकैदको सजाय भई उक्त मुद्दा अन्तिम फैसला भएकाले मनोनयन पत्र बदर गरी खारेज गर्न माग गरिएको थियो ।







WRITE COMMENTS FOR THIS ARTICLE