शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

आज ७७ वटै जिल्लामा जनप्रदर्शन र सभा गर्दै एमाले 

  • 12
  •  
  •  
  •  
  •  
  •  
  •  
    12
    Shares

sharethis sharing button

शनिबार २९ कार्तिक २०८२

काठमाडौं / नेकपा एमालेले आज देशका ७७ वटै जिल्लामा प्रतिगामी षडयन्त्रविरुद्ध र संसद पुनस्थापनाको माग गर्दै जनप्रदर्शन र सभा गर्दैछन ।

एमालेले गत भदौ २४ गतेपछि विकसित राजनीतिक घटनाक्रम, असंवैधानिक ढंगबाट भएको संसद विघटन र भावी कार्यक्रमबारे प्रष्ट पार्न जनप्रदर्शन गर्न लागिएको जनाएको छ।

एमालेले यसअघि गत मंगलबार देशभरका ७५३ वटै गाउँपालिकामा र कात्तिक २२ गते ६ हजार ७४३ वडामा भेला गरेको थियो ।घोषित कार्यक्रमअनुसार एमालेले आगामी मंसिर ६ गते काठमाडौँमा वृहत जनप्रदर्शन र सभा गर्ने जनाएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x