बुधबार, फाल्गुन २८, २०८१
Wednesday, March 12, 2025

नेपालको लागि अमेरिकाले दियो १५७ रनको लक्ष्य

  • 30
  •  
  •  
  •  
  •  
  •  
  •  
    30
    Shares

काठमाडौं / तीन खेलको टी-२० आई सिरिजको तेस्रो तथा अन्तिम खेलमा अमेरिकालेले नेपाललाई १५७ रनको लक्ष्य दिएको छ। अमेरिकाको टेक्सासस्थित डलासमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले २० ओभरमा ५ विकेट गुमाउँदै १५६ रन मात्र बनाउन सक्यो ।

अमेरिकाका लागि सैतेजा मुक्कामल्लाले ६८, मिलिन्ड कुमारले ४३, आरोन जोन्सले १३ रन बनाए। नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए। रिजन ढकाल र ललित राजवंशीले समान एक विकेट लिए। नेपालले यस अघि नै लगातार २ खेल जितेर सिरिज जितिसकेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x